१ मंसिर २०८३, मंगलबार Tuesday, 17 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 9:53 pm
Banner

राष्ट्रिय सभाको आज बस्ने बैठकको यस्तो छ कार्यसूची

सूचना प्रेस २०७९ असार १२ आइतबार ००:००, ०७:३५ बजे १ मिनेट पढाइ

काठमाडौँ – संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज (आइतबार) बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ ।