१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:50 am
Banner

शहरी विकास मन्त्री झाँक्रीले राजिनामा दिने

सूचना प्रेस २०७९ असार १२ आइतबार ००:००, १७:०९ बजे १ मिनेट पढाइ

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने हुनुभएको छ। राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

त्यसका लागि उहाँले मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ। उक्त पत्रकार सम्मेलनमार्फत मन्त्री झाँक्रीले मन्त्रालय छाडेको जानकारी गराउने बुझिएको छ ।