१९ आश्विन २०८३, सोमबार 8:03 pm
Banner

एमालेका १३ विभागका सचिव मनोनयन, को को परे (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले विभिन्न केन्द्रीय विभागका सचिवहरू मनोनयन गरेको छ । केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले १३ वटा विभागका सचिव मनोनयन गरेको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

को को परे यस्तो छ सूची
वित्त तथा आर्थिक विभाग डा. भीष्म अधिकारी

संगठन विभाग सम्झना देवकोटा

उपभोक्ता हित संरक्षण विभाग मोहिनी खनाल

श्रम तथा रोजगार विभाग जनक चौधरी

संसदीय विभाग डा.सुर्य पाठक

सामाजिक सेवा विभाग नेत्र तिम्सिना

संस्कृति विभाग राजेश थापा

स्थानीय तह विभाग हर्क राई

प्रचार तथा प्रकाश विभाग गगन विष्ट

परराष्ट्र विभाग डा. अन्जान शाक्य

संघीय मामिला विभाग शिव गुरुङ

ऊर्जा तथा जलस्रोत विभाग पुष्प ज्योति ढुंगाना

कानून विभाग डिल्लीराम मैनाली