१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:49 am
Banner

संघीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ तालिका

सूचना प्रेस २०७९ असार २० सोमबार ००:००, ०७:५१ बजे १ मिनेट पढाइ

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ । त्यस्तै विभिन्न विधेयक, प्रतिवेदन र सन्देश टेबुल हुने कार्यसूची छ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि दिउँसो एक बजे नै बोलाइएको छ।