२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 2:19 pm
समाचार

फागुन १ देखि विद्यालय सञ्चालन गर्ने निर्णय

सूचना प्रेस २०७८ माघ २३ आइतबार ००:००, १६:४३ बजे १ मिनेट पढाइ

काठमाडौं – कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आउँदो फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

सीसीएमसीसीको आज बसेको बैठकले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।