४ आश्विन २०८१, शुक्रबार 1726884847
Banner

पार्टी मिलाउनुपर्ने बेलामा पुरै गठबन्धन मिलाउनुपरेको छ : देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनभित्र समस्या उत्पन्न हुनुलाई सामान्य रुपमा लिन आग्रह गर्नुभएको छ । पार्टी मिलाउनुपर्ने ठाउँमा गठबन्धन मिलाउनुपर्ने चुनौती आफुलाई रहेको उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका भूतपूर्व सभापति स्व।गिरिजाप्रसाद कोइरालाको सालिक अनावरणका क्रममा बोल्दै देउवाले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका दलहरुभित्र आपसी झगडा सुरु भएको बताउनुभयो ।