२६ भदौ २०८३, शुक्रबार 1789148315
Banner

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गर्दै युवा संघको प्रदर्शन (फोटो फिचर)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै नेकपा एमालेको भ्रातृ संगठन, राष्ट्रिय युवा संघ नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।


बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर गरेको भन्दै उनीहरूले अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग गरेका हुन्। काठमाडौंको हनुमानस्थानमा युवासंघका नेता कार्यकर्ताले प्रदर्शन गरेका थिए । उनिहरुले सिसिटिभी फुटेज सार्वजनिक गर्न पनि माग गरेका छन् ।

तस्विर मनिष मगर