१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:38 am
Banner

आगामी चुनाव सम्म सत्ता गठबन्धन कायम राख्ने कांग्रेसको निर्णय

सूचना प्रेस २०७९ श्रावण २ सोमबार ००:००, २०:२९ बजे १ मिनेट पढाइ

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको गत सोमबारबाट सुरु भएको केन्द्रीय समिति बैठक विभिन्न निर्णय गर्दै आज सकिएको छ । बैठकले भ्रातृ संगठनहरुको पूर्णतादेखि आगामी चुनावमा गठबन्धनभित्र तालमेलको गर्ने निर्णय समेत गरेको छ ।

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धनबीच तालमेल गरेर अघि बढ्ने भएको छ ।