२२ आश्विन २०८३, बिहिबार 12:01 pm
Banner

यस्ता छन् मन्त्रीपरिषद बैंठकका १३ निर्णय

काठमाडौं । सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।

सरकारका प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन्।

बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन एकै चरणमा गर्नेसहितका विभिन्न १३ वटा निर्णय गरेको छ।