२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 8:18 pm
समाचार

महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी नेपाल काठमार्डौं जिल्लाले गरयो हस्ताक्षर अभियानको थालनी

सूचना प्रेस २०७९ श्रावण २२ आइतबार ००:००, २०:२४ बजे १ मिनेट पढाइ

काठमाडौ। महंगी र भष्टाचारबिरुद्ध प्रेस चौतारी नेपाल काठमार्डौं जिल्लाले हस्ताक्षर अभियानको थालनी गरेको छ । काठमाडौंको होटल हार्दिकमा आज आयोजित हस्ताक्षर अभियानमा चौतारीका जिल्ला पदाधिकारीसहित सदस्यहरुको सहभागिता रहेको थियो ।

चौतारीले वर्तमान गठबन्धनको सरकारा महंगी र भष्टाचारमा चुर्लुम्म डुबेको भन्दै बिरोध स्वरुप अभियानको थालनी गरेको जनाएको छ ।