१६ असार २०८३, मंगलबार 1782863585
Banner

सिट बाँडफाँटबारे टुंगो लगाउन आजपनि गठबन्धनको बैठक बस्र्दै

काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक आज बस्दै छ । गठबन्धनबीच सिट बाँडफाँडकाबारे छलफल गर्न बिहान ९ बजेका लागि बैठक बस्न लागेको हो । 

बालुवाटारमा बस्ने बैठकमा सिट बाँफाँटसहित समसामयिक विषयमा छलफल हुने छ ।