२८ भदौ २०८३, आइतबार 1789354259
Banner

बैंक अफ काठमाडौ रहेको भवनमा अनुगमन गरेर फर्कियो महानगरको टोली

काठमाडौं । काठमाडौं नगर प्रहरी प्रमुख राजु पान्डेको नेतृत्वसहित प्रहरीको टोली नारायणचौर नक्साल मा रहेको बैंक अफ काठमाडौ रहेको भवनमा अनुगमन गरेको छ।

भवनका केही संरचना नक्सा विपरित रहेको पाइएकोले नगरपालिकाले अनुगमन गरेको पाण्डे ले बताए।अब नक्सा भिडाएर सोही अनुसार काम अगाडि बढाइने पाण्डेले जानकारी दिए।