२० आश्विन २०८३, मंगलबार 9:37 am
Banner

चीनको सिचुवानमा शक्तिशाली भूकम्प

काठमाडौं । चीनको दक्षिण पश्चिमी प्रान्त सिचुवानमा भूकम्प गएको छ।

सोमबार बिहान सिचुवानको पश्चिमी क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको समाचार संस्था रोयटर्सले जनाएको छ। भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ। एजेन्सी