२४ मंसिर २०८१, सोमबार 1733798015
प्रदेश

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । गण्डकी प्रदेश सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । प्रदेश स्थापना दिवसको अवसरमा फागुन ४ गते बिदा दिने निर्णय भएको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सचिवालयले जानकारी दिएको छ।

गण्डकी प्रदेश स्थापना दिवसका अवसरमा फागुन ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारको निर्णय भएको छ, मुख्यमन्त्री पोखरेलको सचिवालयले भनेको छ ।