१९ आश्विन २०८३, सोमबार 6:23 pm
Banner

महाभियोग सिफारिस समितिको बैठक बस्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक बस्दै छ। आइतबार अपरान्ह साढे १२ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा बैठक बस्न लागेको हो ।

यसअघि बसेका तीन बैठकमा ११ प्रश्न सोधिएकोमा आजको बैठकमा ३२ प्रश्नमा केन्द्रित रहेर बयान लिइने जनाइएको छ । ११ सदस्य महाअभियोग सिफारिस समितिमा जबराले आफ्नो जवाफ दिइरहेका छन्।