८ मंसिर २०८१, शनिबार 1732393298
Banner

संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि सकिर्दै

काठमाडौं – संघीय संसद्को दुवै सदनको चालु अधिवेशन आजै राति १२:०० बजेदेखि अन्त्य हुने भएको छ ।

संसद् अधिवेशन अन्त्य भएसँगै राष्ट्रियसभाको असोज २ गतेका लागि निर्धारित बैठक स्वतः अन्त्य भएको राष्ट्रियसभाद्वारा जारी सूचनापत्रमा उल्लेख छ ।

नेपालको संविधानअनुसार राष्ट्रपतिबाट मन्त्रिपरिषद्को सिफारिसमा सङ्घीय संसद्को दुवै सदन आजदेखि अन्त्य हुन लागेको हो।