२८ भदौ २०८३, आइतबार 1789349801
समाचार

आज ५९ जना कोरोना संक्रमित

काठमाडौं : थप ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट २८८२ नमूना परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १७५३ र एन्टिजेनबाट ११२९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २५ र एन्टिजेनबाट ३४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।