११ कार्तिक २०८३, बुधबार 9:34 am
Banner

नेपाली कांग्रेसको बन्दसूचीमा को को परे (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा संस्थापन इतर पक्षको नामावली न्यूनमात्र परेको छ । १०९ जनाको नामावलीमा संस्थापन इतर पक्षका १३ जना मात्र छन् । बन्दसूचीमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवा, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ, सहमहामन्त्रीद्वय फरमुल्लाह मन्सुर र जीवन परियार, प्रवक्ता डा. प्रकाशशरण महतलगायत नेताका नाम समेटिएको छ ।

संस्थापन इतर पक्षबाट डा. चन्द्रमोहन यादव, प्रतिमा गौतम, लीला बोखिम, टेकप्रसाद गुरुङ, केशरमान रोका, केदारनरसिंह केसी, हस्तबहादुर मल्ल, मैना रावल कार्की, उमा दाहाल, किरण कोइराला, मुख्तबहादुर महतो, नागिना यादव र मुख्ता यादव छन् ।

कांग्रेसको प्रतिनिधिसभातर्फ समानुपातिक बन्दसूची हेर्नोस्–
१. विमलेन्द्र निधि
२. फरमुल्लाह मन्सुर
३. जीवन परियार
४. डा. प्रकाशशरण महत
५. आनन्दप्रसाद ढुंगाना
६. डा.चन्द्रमोहन यादव
७. अनिल रुगांटा
८. डा. आरजु राणा देउवा
९. मञ्जु खाँण
१० अम्बिका बस्नेत
११. प्रतिमा गौतम
१२. रमा कोइराला पौडेल
१३. सरस्वती अर्याल तिवारी (महिला)
१४. कान्तिका सैजुवाल
१६. सरस्वती बजीमय
१७. अन्जनी श्रेष्ठ
१८. लीला बोखिम
१९. मीनाकुमारी लामा
२०. सरु लमा
२१. समिता खड्की
२२. गंगा अवाल
२३. सपना राजभण्डारी जोशी
२४. रेनका काउचामगर 
२५. तीर्थकुमारी गुरुङ
२६. सरस्वती गुरुङ
२७. मनोरमा शेरचन
२८. लालकुमारी राना
२९. सीताकुमारी राना
३०. मधु जवेगु
३१. गोपालमान श्रेष्ठ
३२. मदनकृष्ण श्रेष्ठ (अपांगता)
३३. टेकप्रसाद गुरुङ
३४. मोहन राई
३५. रोमी गौचन थकाली
३६. कर्माछिरिङ शेर्पा
३७. दीपक लामा
३८. कमोड सुब्बा
३९. सनत मुर्मु
४०. जगतबहादुर तामाङ
४१. देवीराम पुन
४२. सन्दीप राना
४३. केशरमान रोका
४४. ललितसिंह बोहरा
४५. टेकबहादुर नाम्जालीमगर
४६. गोविन्द भट्टराई
४७. बालकृष्ण पाण्डे
४८. वसन्त भट्ट
४९. राम भट्टराई
५०. डिल्लीराज कार्की
५१. भरतराज वाग्ले
५२. केदारनरसिंह केसी
५३. भीम थपलिया
५४. दामोदर गौतम
५५. किरण गिरी
५६. सरोज थापा
५७. खुमाप्रसाद अर्याल
५८. कीर्तिबहादुर खड्का
५९. जयपति रोकाय
६०. हस्तबहादुर मल्ल
६१. नरोशबहादुर सिंह
६२. लोकराज अवस्थी
६३. भरतबहादुर स्वार
६४. जनकबहादुर बम
६५. मैना रावल कार्की
६६. सुशीला भट्ट मिश्र
६७. विद्यादेवी तिमल्सिना
६८. रुक्मीणि घिमिरे
६९. मधु शाही
७०. अनिता ढुंगाना शाह
७१. सुशीला उप्रेती
७२. लक्ष्मी थापा
७३. उमा दहाल
७४. किरण कोइराला
७५. विमला योगी
७६. कृष्णदेवी गिरी
७७. हरिशरण नेपाली
७८. विन विश्वकर्मा
७९. गोविन्द परियार
८०. मानबहादुर नेपाली
८१. आशा विक
८२. लोकबहादुर विश्वकर्मा
८३. डम्बर सुनार
८४. रुपा विक
८५. शान्ति परियार
८६. विष्णुमाया परियार
८७. कोपिला विक (महिला)
८८. डा. सुरेशकुमार कनोडिया
८९. रामचन्द्रप्रसाद कोइरी मौर्य
९०. सीता मिजार
९१. मुख्तबहादुर महते
९२. अब्दुल सत्तार (मुस्लिम)
९३. अलाउद्दिन हुसेन
९४. जावेदा खातुन जागा
९५. योगेन्द्र चौधरी
९६. चुमनारायण तबदार
९७. हरिकृष्ण घोस
९८. खेम डगोरा चौधरी
९९. कल्पना चौधरी
१००. जस्मिन मण्डल
१०१. विनाकुमारी थनेत
१०२. जीवन राना
१०३. रामकुमारी चौधरी
१०४. राकृश सिंह
१०५. नगिना यादव
१०६. मुख्ता यादव
१०७. निनु कर्ण
१०८. मिनाक्षी झा
१०९. रेणु यादव
११०. किरण शर्मा झा