२७ भदौ २०८३, शनिबार 1789259085
Banner

बारामा बस दुर्घटना अपडेट : मृतकको संख्या १६ पुग्यो

बाराको अमलेखगन्जमा बिहीबार बिहान भएको बस दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस अमलेखगन्जमा दुर्घटना भएको बाराका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिए।