१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:41 am
राजनीति

दिउँसो २ बजे निर्वाचन रणनीति बनाउन काँग्रेसले बैठक बोलायो

सूचना प्रेस २०७९ आश्विन २८ शुक्रबार ००:००, ०६:१४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने नेपाली काँग्रेसले जनाएको छ ।

बैठकबाट निर्वाचनलक्षित रणनीति र निर्वाचनका लागि विभिन्न समिति गठन गर्ने तयारी गरिएको छ ।