२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:18 am
राजनीति

कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने

सूचना प्रेस २०७९ कार्तिक ७ सोमबार ००:००, ०६:०४ बजे १ मिनेट पढाइ

काठमाडौं– नेपाली कांग्रेसले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ ।

आइतबार नै सार्वजनिक गर्ने तयारी गरे पनि सोमबार बिहान साढे १० बजेका लागि सारिएको कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्तीमार्फत जनाएको छ ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणापत्र सार्वजनिक गर्ने कार्यतालिका छ ।