२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 5:47 am
Banner

लक्ष्मीपूजामा धपक्कै काठमाडौं उपत्यका (फोटोफिचर)

सूचना प्रेस २०७९ कार्तिक ७ सोमबार ००:००, २०:३३ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार सुरु भैसकेको छ। आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा धुमधामसँग मनाईएको छ । धनधान्यकी देवी लक्ष्मी माताको पूजाआजा गरि मनाईएको छ । काठमाडौं उपत्यका बत्तिले धपक्कै बलेको छ । 

तस्विर रासस