२७ भदौ २०८३, शनिबार 1789272957
Banner

तस्विरमा हेर्नुहोस कलाकारको भाइटीका

काठमाडौं । आज भाइटीका। कलाकारहरूले आफ्ना दिदीबहिनी र दाजुभाइसँग टीका ग्रहण गरेका छन्। वरिष्ठ हास्यव्यंग्य कलाकार हरिबंश आचार्यदेखि नेतृ समेत रहेकी कलाकार रेखा थापा लगायतले टीका ग्रहण गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

दशैं तिहारका अवसरमा धेरै कलाकारहरू घरमा बस्न पाउँदैनन्। देश विदेशमा हुने कन्सर्टले उनीहरूलाई भ्याइ नभ्याई हुन्छ। केही कलाकारहरूले घरमै तिहार मनाएको भन्दै तस्बिर पोस्ट गरेका छन्।