१९ आश्विन २०८३, सोमबार 6:14 pm
Banner

यी हुन् गठबन्धनका साझा उम्मेदवार (सूचीसहित)

सत्तारूढ गठबन्धनले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आधिकारिक उम्मेदवारको सूची सार्वजनिक गरेको छ।

शुक्रबार चार दलका शीर्ष नेताहरूको बैठकले आधिकारिक उम्मेदवार सूची सार्वजनिक गरेको हो।

केही ठाउँमा अझै पनि उम्मेदवारीबारे विवाद रहेको भन्दै गठबन्धनले छिट्टै विवाद समाधान गर्ने प्रतिवद्धता पनि जनाएको छ।