१ मंसिर २०८१, शनिबार 1731755417
Banner

तोसिमा कार्की दोब्बर बढी मतले अघि

काठमाडाैं । ललितपुर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. ताेसिमा कार्कीले अग्रता कायमै राखेकी छन् ।

कार्कीले २९३१ मत पाएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्काले २२९४ मत ल्याएका छन् । उनीहरूबीचकाे मतान्तर ६३७ छ ।