१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:13 am
राजनीति

बाँके २ मा राप्रपाका धवलशमशेर विजयी

सूचना प्रेस २०७९ मंसिर ७ बुधबार ००:००, ०७:०७ बजे १ मिनेट पढाइ

रुपन्देही । बाँके क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर राणा विजयी भएका छन् ।

उनले २९५७७ मत ल्याए । निकटतम प्रतिद्वन्द्वी जसपाका मो. इस्तियाक राई २३५२० मतमा रोकिए ।