१२ कार्तिक २०८३, बिहिबार 1:57 am
Banner

काठमाडौं १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित

काठमाडौं । काठमाडौं १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित हुनुभएको छ ।

उहाँले एमालेका हिमेस केसीलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।