३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:03 am
Banner

दोलखामा ३० मतले माओवादी अगाडि

सूचना प्रेस २०७९ मंसिर १९ सोमबार ००:००, ०६:१६ बजे १ मिनेट पढाइ

काठमाडौ । दोलखाको प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जारी मतगणनामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ ।

सत्ता गठबन्धनबाट माओवादी उम्मेदवार गंगा कार्कीले ३२ हजार १५ मत पाउँदा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ३१ हजार ९८५ मत पाएका छन् । दुवैको मतान्तर ३० मत रहेको छ ।