२ मंसिर २०८१, आइतबार 1731845586
Banner

यी हुन् पाँच सयभन्दा कम मतान्तरले जित्ने प्रतिनिधिसभाका सदस्यहरु

काठमाडौँ  सोमबार बिहानसम्म प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रका उम्मेदवारहरुको नतिजा सार्वजनिक भइसकेको छ।

देशभर रहेका १६५ निर्वाचन क्षेत्र मध्ये केही क्षेत्रमा थोरै मतान्तरको फरकले उम्मेदवारहरुबीच हारजित भएको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार यी हुन् पाँच सयभन्दा कम मतान्तरले जित्ने सांसदहरु :

प्रदेश १ ताप्लेजुङ प्रतिनिधि सभा क्षेत्र नं १ 

योगेश भट्टराई (सूर्य) – २१,९४३

खेल प्रसाद बुढाक्षेत्री (गोलाकार भित्र हसिया हतौडा ) – २१,७३५

मतान्तर : २०८

प्रदेश १ पाँचथर प्रतिनिधि सभा क्षेत्र नं १ 

वसन्त कुमार नेम्वाङ्ग (सूर्य) – ३२,१३५

भिष्मराज आङदेम्बे (रुख) – ३२,०८९

मतान्तर : ४६

प्रदेश १ ईलाम प्रतिनिधि सभा क्षेत्र नं २

सुवासचन्द्र नेम्वाङ्ग (सूर्य) – ३०,०२०

डम्बर बहादुर खड्का (रुख) २९, ९०६

मतान्तर : ११४ 

प्रदेश १ मोरङ्ग प्रतिनिधि सभा क्षेत्र नं १

डीग बहादुर लिम्बु  (रुख) – २७,२९७

घनश्याम खतिवडा (सूर्य) – २६,८६७

मतान्तर : ४३०

प्रदेश १ सुनसरी प्रतिनिधि सभा क्षेत्र नं १

अशोककुमार राई (छाता) – १७, ०५९

गोमा तामाङ्ग (घन्टी) – १६, ६०६

मतान्तर : ४५३

प्रदेश १ सुनसरी प्रतिनिधि सभा क्षेत्र नं ४ 

ज्ञानेन्द्र बहादुर कार्की (रुख) – ३०, ४८३

जगदिश प्रसाद कुसियैत (सूर्य) – ३०, ३७१

मतान्तर : ११२

मधेश प्रदेश- धनुषा , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २

राम कृष्ण यादव (रुख) – २०,११२

उमाशंकर अरगरिया (सूर्य) – १९,९५५

मतान्तर : १५७ 

मधेश प्रदेश- धनुषा , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ४

रघुबीर महासेठ (सूर्य) – ३२,२३६

महेन्द्र यादव (रुख) – ३२.११२

मतान्तर : १२४ 

मधेश प्रदेश- बारा , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २

रामसहाय प्रसाद यादव (छाता)- १३,८२२

शिवचन्द्र प्रसाद कुशवाहा (गोलाकार भित्र हसिया हतौडा ) – १३,४६८

मतान्तर : ३५४

मधेश प्रदेश- पर्सा , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. ३

राज कुमार गुप्ता (सूर्य) – २४,३१९

सुरेन्‍द्र प्रसाद चौधरी (रुख) – २४,१५२

मतान्तर : १६७

​​​​​​​गण्डकी प्रदेश- मनाङ्ग , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १

टेक बहादुर गुरुङ (रुख) – २५७५

पोल्देन छोपाङ गुरुङ्ग (सूर्य) – २२४७

मतान्तर : ३२८ 

लुम्बिनी प्रदेश- कपिलवस्तु , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २

सुरेन्द्र राज आचार्य (रुख ) – ३९,०१४

बृजेश कुमार गुप्‍त (सूर्य ) – ३८,६९७

मतान्तर : ३१७ 

लुम्बिनी प्रदेश- दाङ , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २

रेखा शर्मा (गोलाकार भित्र हसिया हतौडा ) – २६,८८०

शंकर पोख्रेल (सूर्य ) २६,६८७

मतान्तर : १९३

लुम्बिनी प्रदेश- बर्दिया , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २

लालविर चौधरी (स्वतन्त्र) २६,५२०

सुरेश पन्थ (गोलाकार भित्र हसिया हतौडा ) – २६,३८४

मतान्तर : १३६

कर्णाली प्रदेश- दैलेख , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २

दिक्पाल कुमार शाहि (रुख ) – २०,१८३

लक्ष्मी प्रसाद पोखरेल (सूर्य ) – २०,०१६

मतान्तर : १६७