२७ भदौ २०८३, शनिबार 1789252161
Banner

समानुपातिकमा एमालेले २८ लाख मत कटायो, कुन दललाई कति मत ?

काठमाडौं – प्रतिनिधिसभा प्रत्यक्षतर्फ ४४ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ २८ लाख मत कटाएको छ।

सोमबार राति ८ बजेसम्मको तथ्यांकअनुसार एमालेको समानुपातिक मतको संख्या २८ लाख १ हजार ८७० पुगेको हो।

प्रत्यक्षतर्फ एमाले नेपाली कांग्रेसपछि दाेस्राे स्थानमा भए पनि समानुपातिकतर्फ भने सर्वाधिक मत प्राप्त गरेको हो। 

हेर्नुहोस् अन्य दलले ल्याएका समानुपातिक मत

नेपाली कांग्रेस
२६,७३,०२७

एकल चिह्न गोलाकारभित्र हँसिया-हथौडा (नेकपा माओवादी केन्द्र/नेपाल समाजवादी पार्टी)
११,६३,०८५

राष्ट्रिय स्वतन्त्र पार्टी
११,२४,६१४

राष्ट्रिय प्रजातन्त्र पार्टी
५,८६,६९८

जनता समाजवादी पार्टी, नेपाल
४,२०,९४९

जनमत पार्टी
३,९४,५३७

नेकपा एकीकृत समाजवादी
२,९४,५०४

नागरिक उन्मुक्ति पार्टी
२,७१,६६८