२ मंसिर २०८१, आइतबार 1731882422
Banner

९ महिना अवधि बाँकी रहँदै संसद् सचिवालयका सचिव घिमिरेले दिए राजीनामा


काठमाडौँ । संघीय संसद् सचिवालयका सचिव ध्रुवप्रसाद घिमिरेले राजीनामा दिनुभएको छ । घिमिरेले मंगलबार दिएको राजीनामा बुधबार स्वीकृत भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग निष्क्रियको पत्र दिएपछि महासचिव डा.भरतराज गौतमको राजीनामा माग भइरहँदा सचिव घिमिरेले राजीनामा दिनुभएको हो । 

उहाँले उमेर हदले अवकाश हुन ९ महिना अवधि बाँकी रहँदै राजीनामा दिनुभएको हो ।