३ मंसिर २०८१, सोमबार 1731933315
Banner

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो । रविले उपप्रधानमन्त्री सहित जनतासँग जोडिने महत्वपूर्ण मन्त्रालयको दावी गर्ने स्रोतको भनाइ छ ।

कुन मन्त्रालय लिने भन्ने टुंगो भने लागि सकेको छैन ।