३ मंसिर २०८१, सोमबार 1731940265
Banner

रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा नियुक्त हुनुभएको छ । आज शीतल निवासमा आयोजित शपथग्रहण समारोहमा नवनियुक्त प्रधानमन्त्री दाहालले रविलाई गृहमन्त्रीको शपथ गराउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले ३ उपप्रधानमन्त्री र ४ मन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ ।