२२ आश्विन २०८३, बिहिबार 1:03 am
Banner

गृहमन्त्री लामिछानेद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गर्नुभएकाे छ । 

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गर्नुभएकाे हाे ।