२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 11:55 am
Banner

राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने

सूचना प्रेस २०७९ पुस २१ बिहिबार ००:००, १२:५८ बजे १ मिनेट पढाइ

काठमाडौं – राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनु भएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।