४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 7:57 am
Banner

प्रतिनिधि सभाको बैठक २ घण्टा सर्‍यो

सूचना प्रेस २०७९ पुस २६ मंगलबार ००:००, ११:११ बजे १ मिनेट पढाइ

काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सारिएको छ । बिहान ११ बजे निर्धारित बैठक दुई घण्टा पछि सारिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैहुनुहुन्छ । नेपाली कांग्रेसको बैठक जारी रहेपछि बैठक सारिएको अनुमान छ ।