२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:05 am
पालिका

बुढानिलकण्ठ नगरपालिकाको सेवा भोलि बन्द रहने

सूचना प्रेस २०७९ पुस २८ बिहिबार ००:००, १३:३० बजे १ मिनेट पढाइ

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको सेवा प्रवाह भोलि (शुक्रवार) बन्द हुने भएको छ ।

नगरपालिकाका मेयर मिठाराम अधिकारीका अनुसार नगरपालिकाको नगर सभा बैठक भोलि बस्ने भएकाले सेवा बन्द हुन लागेको हो । मेयर अधिकारीले नगरपालिकाका अत्यावश्यक सेवा बाहेक सवै सेवा बन्द हुने जानकारी दिनुभयो ।