१९ आश्विन २०८३, सोमबार 9:10 pm
Banner

पोखरा विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा

काठमाडौं – मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले आइतबार पोखरामा भएको विमान दुर्घटनामा ठूलो संख्यामा नेपालीसहित विदेशीको मृत्यु भएको कारण भोलि सार्वजनिक शोकविदा दिने निर्णय गरेको छ। 

बैठकले विमानमा उडानअघिको जाँचपड्ताललाई चुस्त बनाउने निर्णय समेत गरेको छ।