२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 7:31 am
Banner

अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड बालकोटमा

सूचना प्रेस २०७९ माघ २ सोमबार ००:००, १०:१७ बजे १ मिनेट पढाइ

काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ ।
सरकारलाई पूर्णता दिन,मन्त्रीहरुको कार्यविभाजन,सभामुखको निर्वाच्न लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री बालकोट पुग्नुभएको हो ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार केहीबेर अघि प्रधानमन्त्री बालकोट पुग्नुभएको हो