३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:35 pm
Banner

उपसभामुख इन्दिरा राना मगरले लिइन् शपथ

सूचना प्रेस २०७९ माघ ९ सोमबार ००:००, १८:०९ बजे १ मिनेट पढाइ

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ लिनुभएको हो ।