२७ भदौ २०८३, शनिबार 1789250953
Banner

तस्विरमा सरस्वती पुजा

काठमाडौं । वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा आज देशभरी मनाइँदैछ।

विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षर चिनाउनेदेखि विद्यालय भर्ना गर्न आजको दिन शुभ रहने विश्वासका साथ हिन्दू धर्मालम्बीहरुले सरस्वती पुजा मनाईरहेका छन।

हिन्दु मान्यताअनुसार आज देवी सरस्वतीको जन्मदिन हो। आजको दिन लेखपढ गर्न सिकाए राम्रो विद्या पाउने धार्मिक विश्वासका साथ बालबालिकाहरुलाई बिद्यालय भर्ना देखी अक्षरलेखन कार्यको शुभाराम्भ गरिन्छ।