४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 5:54 pm
राजनीति

परराष्ट्र मन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

सूचना प्रेस २०७९ माघ १६ सोमबार ००:००, १६:३४ बजे १ मिनेट पढाइ

काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिला सम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ ।

मन्त्रालयमा भएको भेटवर्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, दुईपक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुईपक्षीय भेटकाक्रममा परराष्ट्रमन्त्री पौड्यालले भुकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।