३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:59 am
Banner

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन

सूचना प्रेस २०७९ माघ २२ आइतबार ००:००, ०८:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ ।

९५ वर्षीय जबराको उपचारका क्रममा आज बिहान नर्भिक अस्पतालमा निधन भएको परिवारीक स्रोतले बताएको छ ।

हिमालय शमसेर राणा नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर हुनुहुन्छ । उहाँ १९५६ अप्रिल २६ देखि १९६१फेब्रुअरी ७ सम्म नेपाल राष्ट्र बैंकको गभर्नर हुनुहुन्थ्यो ।