३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 12:17 pm
खेलकुद

विश्वकप लिग-२ : नेपालले टस जितेर बलिङ रोज्यो

सूचना प्रेस २०७९ फाल्गुन २ मंगलबार ००:००, ०८:४२ बजे १ मिनेट पढाइ

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत नेपालले नामिबियाविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा केहीबेरपछि सुरु हुने त्रिदेशीय एकदिवशीय शृंखलाको पहिलो खेलमा नेपाल र नामिबिया भिड्न लागेका हुन्। नेपालले नामिबिया र स्कटल्यान्ड दुवैसँग २-२ खेल खेल्ने छ।