प्रकाशित मिति : २०७९ फाल्गुन ३ बुधबार ००:०० १२ :
२४ बजे
0
Shares
काठमाडौं । मुस्ताङको जोमसोमबाट पोखराका लागि छुटेको यात्रीवहाक बस बुधबार कालीगण्डकी नदीमा खसेको छ ।
थासाङ गाउँपालिका–३ स्थित कालीगण्डकीमा बस खस्दा १७ जना घाइते भएका छन् । बस सीधै पानीमा खसेको र प्रहरी कार्यालय पनि नजिकै रहेकाले छिटो उद्धारसमेत हुँदा ठूलो क्षति हुन नपाएको प्रहरीको भनाइ छ ।