काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच आज भेटवार्ता भएको छ ।
एमाले अध्यक्ष ओली र राजदूत सोङबीच दुई देशबीचको सम्बन्ध र मित्रताकाका साथै द्विपक्षीय हितका विषयमा कुराकानी भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।