२२ कार्तिक २०८३, आइतबार Sunday, 8 November 2026
हामीलाई पछ्याउनुहोस्
२२ कार्तिक २०८३, आइतबार 6:12 pm
समाचार

१२ को परीक्षा वैशाख २६ गतेदेखि

सूचना प्रेस २०७९ फाल्गुन २२ सोमबार ००:००, ०८:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । कक्षा १२ को परीक्षा वैशाख २६ गतेदेखि हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षा तालिका सार्वजनिक गर्दै रवैशाख २६ देखि सुरु हुने जनाएको हो।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने बोर्डले जनाएको छ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ।