२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 6:17 am
Banner

उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

सूचना प्रेस २०७९ फाल्गुन २७ शनिबार ००:००, १३:०८ बजे १ मिनेट पढाइ

काठमाडौं । उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।

शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु पनि संघीय संसद भवन पुगेका थिए । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।