२३ आश्विन २०८३, शुक्रबार 6:10 am
Banner

विश्वकप लिग-२ : नेपालले पुरा गर्यो २८ ओभरमा १०० रन

काठमाडौँ। आईसीसी विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध नेपालले १०० रन पूरा गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो २८ ओभरमा १०० रन बनाएको हो।

नेपालका लागि कप्तान रोहित कुमार पौडेल र आरिफ शेख त्रिजमा छन्। नेपालले २८ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १०२ रन बनाएको छ।

नेपालका भिम सार्की २९ रन बनाएर आउट भए। त्यस्तै कुशल मल्लले ९ रन बनाएर आउट हुँदा आसिफ सेख खाता नखोल्दै आउट भए।