१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 4:13 pm
Banner

नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित पौडेल आउट

सूचना प्रेस २०७९ चैत्र २ बिहिबार ००:००, १५:०६ बजे १ मिनेट पढाइ

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले तेस्रो विकेट गुमाएको हो ।

नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो ।

नेपालका कप्तान रोहित कुमार पौडेल १६ रन बनाएर आउट भए ।